स्वास्थ्य सामग्री वितरण

2021-05-02

हिजाे मिति २०७८/०१/१९ गतेका दिन सुर्खेत महिला जेसीजले काेराेनाकाे  दाेस्राे लहरका कारण जारी निषेधाज्ञा कार्यान्वयनमा चाेकचाेकमा खटिएका प्रहरीका सुरक्षाका लागि माक्स र सेनिटाइजर उपलब्ध गराएकाे छ ।

JCI News Archive