मिति २०८०/०३/१७ तदनुसार २जुलाई २०२३ आइतबार दिन नेपाल जेसीजको पन्च वर्षिय योजना अन्तरगत २०२२ का शाखा अध्यक्ष जेसी अनीता श्रेष्ठ ज्युको पालामा सुरु गरिएको छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिदै बालकुमारी कन्या मा.विमा कक्षा ६ मा अध्यनरत १० जना छात्राहरुकोलागी छातृवृत्ती कार्यक्रम वर्ष २०२३ कि शाखा अध्यक्ष जेसी सुस्मीता श्रेष्ठ ज्युको अध्यक्षतामा सव्य रुपमा सम्पन्न भयों
प्रमुख अतीथी नेपाल जेसीजका पूर्व राष्टिय अध्यक्ष सिनेटर अरूणेश्वर खनाल ज्यु रहनुभएको थियो भने कन्या मा.िवका प्राचार्य हेरम्ब कुमार असीम ज्यु् सह प्राचार्य विष्णु वाग्ले ज्यु नारायणगढ लेडी जेसीजकी पूर्व अध्यक्ष एवं अध्यक्ष सल्लाहकार निरू कार्की ज्यु् निवर्तमान अध्यक्ष जेसी अनीता श्रेष्ठ अधिकारी ज्युको विशेष उपस्थिति रहेको थियो।