मिति २०७८-०२-२९जेसिआइ दाङलेडिकाे आयोजना तथा क्षेत्र घ का ४९ वटा शाखाहरूको संयुक्त सहआयोजनामा "Vaccine of Growth "महत्वपूर्ण विषयमा रहि अन्लाईन जुम्म मार्फ तालिम सम्पन्न गरिएको थियो कार्यक्रम जेसिआइ दाङलेडि वर्ष २०२१ का अध्यक्ष जेसी ममता विष्ट को अध्यक्षता ,जेसीआइ नेपालका वर्ष २०१९ राष्ट्रिय अध्यक्ष आदरणीय व्यक्तित्व सिनेटर महेश पाैडेलज्यूको प्रमुख आथित्यतामा र जेसीआइ नेपालका पुर्व राष्ट्रिय कानुनि सलाहकार तालिम का बादशाह आदरणीय सम्मानित व्यक्तित्व सिनेटर राजा बाबु शाह ज्यू प्रमुख प्रशिक्षक को रुपमा रहनु भएको थियो । हाम्रो शाखा एरिया D निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी सुमन कृष्ण श्रेष्ठ ज्यु हाम्रो शाखा र एरिया D निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी कल्पना पाण्ये कुसुम ज्यु जेसीआइ नेपाल २०२१ का बोर्ड पदाधिकारी ज्युहरु र पुर्व अध्यक्ष ज्युहरु जेसीआइ नेपालका पुर्व अध्यक्ष ज्युहरु तथा पुर्व बोर्ड पदाधिकारी ज्युहरुको उपस्थिति सहित २२०भन्दा बढी कार्यक्रममा सहभागीता रहेको कार्यक्रम भब्य र सब्य रुपमा सम्पन्न गरिएको लागी कार्यक्रममा टेक्निकल सहयोग जेसीआइ नेपाल ले गर्नु भएको थियो भने कार्यक्रममा जेसीआइ दाङलेडि तालिम सयाेजक जेसी सिन्धु रिजाल स्वागत मन्तव्य गर्नु भएकोे थियो र प्रमुख प्रशिक्षक को परिचय जेसीआइ दाङलेडि वर्ष २०२१ महासिचव जेसि सुनिता थापा ले जानकारी गराउनु भएको थियोे र जेसीआइ दाङलेडि २०२१का अध्यक्ष जेसी ममता विष्ट ले धन्यवाद मन्तव्य सहित आफ्नो भनाइ कार्यक्रम समापन्न गर्नु भएको थियो कार्यक्रमको सहजीकरण जेसीआइ दाङलेडि २०२१ का महासचिव जेसी सुनिता थापाले गर्नु भएकोे थियो ।
प्रमुख प्रशिक्षक : सिनेटर राजा बाबु शाह (जेसीआइ नेपाल पुर्व राष्ट्रिय कानुनि सलाहकार )
प्रमुख अतिथि : सिनेटर महेश पाैडेल (जेसीआइ नेपाल पूर्व राष्ट्रिय अध्यक्ष )
कार्यक्रम संयोजक : जेसी सिन्धु रिजाल
आस्था पाठ : जेसी सारदा घर्ति
मिसन भिजन जेसि नाेमीका चाैधरी
सहजीकरण : जेसी सुनिता थापा