नेपालगन्ज जेसिज द्वारा कोरोना सचेतना र्‍याली तथा मास्क वितरण कार्यक्रम

2020-09-13

जेसीज सप्ताह कार्यक्रम अन्तर्गत आज पाँचाै कार्यक्रम सम्पन्न ।

नेपालगन्ज जेसीजको पाँचाै सप्ताह कार्यक्रम धम्बोजि चोकमा कोरोना प्रति लड्ने विभिन्न सन्देश मुलक सुचना प्रवाह गरि धम्बाेजि चेक देखि सेतुविक चाेक, न्युराेड, त्रिभेनि माेड, सदर लाइन, त्रिभुवन चोक गरि विपि चोकमा आइ काेण सभा गरिएको छ।

उक्त सडक र्यालिमा सडमा हिड्ने मानिसहरु लाइ माक्स वितरण तथा कोरोना प्रती कसरी सजक रहने कसरी सुरक्षित रहने जस्ता कृयाकलाप हरु जनचेतना फैलाइएर कार्यक्रम गरेकाे र र्यालिमा नेपालगन्ज जेसिजका अध्यक्ष जेसि प्रज्वल कुमार श्रेष्ठ, नेपालगन्ज उपमहानगरपालिका वडा ०२ का अध्यक्ष सुनिल सिंह हमाल, जु जेसि बिमला श्रेष्ठ अध्यक्ष, पुर्ब अध्यक्ष लगाएत सम्पुण जेसिज सदस्य ,जुनियर जेसिजको उपस्तिथि रहेकाे उक्त कार्यक्रम महासचिव जेसि माधब प्रशाद बेल्बासेले सन्चालन गर्नु भयेको सन्योजक प्रशान्त चौबेले बताउनु भयो। जेसिज सप्ताह का मुल सन्योजक प्रकाश कुन्वर हुनुहुन्छ।

JCI News Archive