शारदानगर जेसिजद्वारा संचालक समितिको तेस्रो बोर्ड बैठक सम्पन्न

2025-04-06
मिति २०८१/१२/२गते तदनुसार 15March 2025शनिबारका दिन शारदानगर जेसिजको संचालक समितिको तेस्रो  बोर्ड बैठक  संस्थाको सचिवालयमा बर्ष २०२५ का अध्यक्ष जेसी लक्ष्मी केसि  ज्युको अध्यक्षतामा विभिन्न विषय उपर छलफल सहित निर्णय गरि सम्पन्न गरेको छ ।
JCI News Archive