मिति २०७७पौष २५गते शनिवारका दिन दाङ महिला जेसीज बर्ष २०२१ को सयुक्त कार्यसमितिको बैठक २०२०र २०२१को सयुक्त अध्यक्षतामा सम्पन्न गरिएको थियो उक्त कार्यक्रम मा आ -आफ्नो अनुभव आदान प्रदान शुभकामनाका साथै माइन्युट ,खाता , रजिस्टर ,ग्याबल बर्ष २०२०का कार्यसमितिले२०२१ नंया कार्यसमितिलाई हस्तान्तरण गरि कार्यक्रम समापन गरियको थियो ।