विजयादशमीको अवसरमा मुशहर परिवारलाई दशै खर्च वितरण कार्यक्रम सम्पन्न।

2020-10-23

कञ्चन जेसीज बर्ष २०२० ले आउदै गरेको विजयादशमीको अवसरमा मुशहर परिवारलाई दशै खर्च वितरण गरेको छ। विश्व श्रृजित समस्याका कारण दैनिक ज्यालादारी गरेर आफ्नो घरको चुलो जलाउने परिवारहरु उद्योग तथा रोजगारीका अवसरहरुबाट बन्चीत भएर आफ्नो घरमा चुलो बाल्न हम्मे हम्मे परेको बेला कञ्चन जेसीज परिवारले हरेक सुख दुःखमा साथ दिदै समाजका समस्यार समाधानमा आफ्नो अहम भुमिका देखाउदै आएको यसै सन्दर्भमा मुसहर ४९ घर परिवारलाई राहत उपलब्ध गराएको छ।

JCI News Archive

Whoops, looks like something went wrong.