शारदानगर जेसिजको संचालक समितिको चौथो बैठक सम्पन्न म्पन्न

2025-04-30

मिति २०८२/१/१३गते तदनुसार 26April 2025शनिबारका दिन शारदानगर जेसिजको संचालक समितिको चौथो  बैठक  संस्थाको सचिवालयमा बर्ष २०२५ का अध्यक्ष जेसी लक्ष्मी केसि  ज्युको अध्यक्षतामा विभिन्न विषय उपर छलफल सहित जेसिज सप्ताह गर्न  निर्णय गरि सम्पन्न गरियो।उक्त बैठकमा फेब्रुअरी महिनाको कामको मुल्यांकन गरि निर्देशक जेसि देवियानी क्षेत्री ज्यु लाईजेसिज अफ द मन्थ फेब्रुअरी द्वारा सम्मानित गरिएको थियो त्यसै गरि  कार्यकारीणि उपाध्यक्ष जेसि दिपेश आचार्य ज्यु जेसिज अफ द मन्थ मार्च  अवार्ड द्वारा सम्मानित गरिएको थियो त्यसै गरि उपाध्यक्ष जेसि अञ्जली बरुवाल जेसिज अफ द मन्थ अप्रिल अवार्ड सम्मानित गरिएको थियो ।

JCI News Archive