सुचनाको हक सम्बन्धी अभिमुखीकरण कार्यक्रम

2020-07-31

दाङ महिला जेसीजको आयोजना तथा फ्रिडम फोरम सँगको सहकार्यमा दाङ महिला जेसिज का वर्ष २०२० का अध्यक्ष जेसी जिवा भुसालकाे अध्यक्षतामा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष श्री विपुल पोख्रेल ज्यू को प्रमुख आतिथ्यतामा तथा फ्रिडम फोरम प्रदेश नं. ५ का प्रदेश संयोजक श्री सुदिप गौतम ज्यू को विशिष्ट आतिथ्यतामा “सूचनाको हक सम्बन्धी अभिमुखिकरण” कार्यक्रम घोराही–१८ नवलपुरमा सम्पन्न गरियो । उक्त कार्यक्रममा नवलपुर र महदेवाका निवासी महिला दिदी बहिनीहरुकाे सम्मान जनक सहभागिता तथा अन्य संघ संस्थाका व्यक्तिहरुको पनि उपस्थिति रहेको थियो ।
दाङ महिला जेसीजका पूर्व अध्यक्ष ज्यूहरु, बोर्डका पदाधिकारी ज्यूहरु,
पत्रकार ज्यूहरु तथा आजको कार्यक्रमलाई भव्य र सव्य रुपमा सम्पन्न पार्नको निम्ति उपस्थित हुनु भएका सम्पूर्ण महानुभावहरु प्रति दाङ महिला जेसीज परिवार हृदय देखी आभार व्यक्त गर्दै धेरै धेरै धन्यवाद दिन चाहान्छौं र यहाँ सम्पूर्णको सदैव साथ सहयोग सर सल्लाहको अपेक्षा गर्दछौं l

JCI News Archive

Whoops, looks like something went wrong.