चिया वितरण कार्यक्रम

2025-03-09

आज मिति २०८१ साल फागुन १४ गते माहाशिवरात्रीको पावन अवसरमा सि न पा ८ स्थित बसडिलवा शिवालय मन्दिरमा जेसीआई सिद्धार्थ, नेपालले श्रद्धालु भक्तजनलाई चिया वितरण कार्यक्रम सम्पन्न गरेको छ।

JCI News Archive