जेसिआई विरगंज लाई सम्मान कार्यक्रम

2021-02-13

कोभीड-१९ को माहामारीमा जेसिआई विरगंजले समाजमा गरेको उल्लेखनिय कार्यलाई विरगंज महानगरपालिका वडा न. ३ को कार्यक्रममा  सम्मान गरियो ।


JCI News Archive