फुटबल प्रतियोगितामा सहभागिता

2025-06-26

डडेल्धुरा स्थित अमरगढी नगरपालिका १ दहमा रहेको नेपाली सेनाको श्री अर्जुनवाण गणले महाशिवरात्री एवं सेना दिवसका अवसरमा २०८१ माघ ९ गतेदेखि आयोजना गरेका मैत्रीपूर्ण पुरुष फुटबल प्रतियोगितामा डडेल्धुरा जेसिजको टिम सहभागी भयो ।


JCI News Archive