मिति २०८० असार १५ गते शुक्रबार काभ्रे लेडी जेसिज द्वारा आयोजित दही चिउरा कार्यक्रममा आफ्नो अमूल्य समय दिएर पाल्नु हुने अथितिज्यूहरु प्रमुख अतिथिज्यू काभ्रे जेसिज काभ्रे लेडी जेसिजका सम्पुर्ण आदरणीय पूर्व अध्यक्षज्यूहरु, बोर्डका पदाधिकारी, सदस्यज्यूहरु लगायत उपस्थित सम्पूर्ण आदरणीय तथा माननीय व्यक्तित्त्वहरुको गरिमामय उपस्थितीको लागि हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्दछु । धन्यबाद !