पाँचौं साधारणसभा बैठक

2020-11-25

दाङ महिला जेसीजको पाँचौ साधारणसभा बैठक वर्ष २०२० का अध्यक्ष जेसी जिवा भुसालकाे अध्यक्षतामा सम्पन्न गरियाे। उक्त बैठकमा मातृशाखा त्रिभुवन नगर जेसीजका अध्यक्ष माधव पौडेल ज्यू लगायत बोर्डका पदाधिकारी ज्यूहरु, दाङ महिला जेसीजका पूर्वअध्यक्ष जेसी बिना वि.सी.ज्यू , जेसी शुशिला पौडेल ज्यू,जेसी बिमला देवकोटा ज्यू, जेसी निरजा पोख्रेल ज्यू तथा निःवर्तमान अध्यक्ष जेसी रेखा शर्मा ज्यूको पनि गरिमामय उपस्थिति रहेको थियाे।

JCI News Archive