शाखाको दोस्रो बोर्ड बैठक सम्पन्न।

2022-02-02

कञ्चन जेसीज बर्ष २०२२ ले जनवरी महिनामा सम्पन्न गरेका कार्यक्रमहरुको समिक्षा गर्नुको साथै फेवररी महिनामा के कस्ता कार्यक्रमहरु संचालन गर्ने र शाखाका सदस्यहरु साथै सामाजिक रुपमा कस्तो कार्यक्रमहरु गरेर जेसीजलाई सार्थक एवम पहिचान गर्न सकिन्छ भन्ने विषयमा छलफल गरि केही महत्वपूर्ण निर्णय गरि सभ्य र भव्य रुपमा समापन भएको छ।

JCI News Archive