धुलाबारी जेसीज र स्वरोजगार विच सम्झौता पत्रमा हस्ताक्षर

2023-05-01

बैशाख ७ गते शनिबार धुलाबारी जेसीजले एक कार्यक्रमको आयोजना गर्दै धुलाबारी मेचीनगर–१० अवस्थीत स्वारोजगार कम्प्युटर इन्स्टीच्युट संग सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रमको आयोजना गरेको छ । मेचीनगर–१० का वडा अध्यक्ष श्री नारायण खनाल ज्युको प्रमुख अतिथ्यता साथै रोहबरमा उक्त कार्यक्रमको आयोजना भएको थियो । उक्त सम्झौता पत्र हस्ताक्छर गरेसंगै स्वरोजगार कम्प्युटर इन्स्टीच्युटले धुलाबारी जेसीजबाट सिफारिस भई आएको २३ जना विद्यार्थीहरुलाई निशुल्क कम्प्युटर कोर्ष गराउनका साथै धुलाबारी जेसीजका सदस्य ज्युहरुलाई कुनैपनि कोर्षमा २० प्रतिशत सम्म छुट गर्ने भएको छ ।

     

JCI News Archive

Whoops, looks like something went wrong.