बुटवल, माघ ८ – बुटवल जेसीजको ५१ औं पदस्थापन कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। वर्ष २०२४ का अध्यक्ष जेसी विनोद घिमिरेले वर्ष २०२५ का लागि निर्वाचित अध्यक्ष जेसी मोहन न्यौपानेलाई पद हस्तान्तरण गरेका छन् । पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य माननीय सुरेन्द्र राज आचार्यको प्रमुख आतिथ्यता र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा ५०० भन्दा बढीको सहभागिता रहेको थियो।
कार्यक्रमको विशेष आकर्षणका रूपमा उत्कृष्ट युवा पुरस्कार बुटवलका युवा व्यवसायी मोहन ठाकुरलाई र उत्कृष्ट पत्रकारिता पुरस्कार पत्रकार कपिल ज्ञवालीलाई प्रदान गरिएको थियो।नवनिर्वाचित अध्यक्ष जेसी मोहन न्यौपानेको नेतृत्वमा आगामी वर्षका लागि निम्न पदाधिकारी र संयोजकहरू चयन भएका छन्:
निवर्तमान अध्यक्ष : जेसी विनोद घिमिरे
कार्यकारिणी उपाध्यक्ष: जेसी यदुमणी पोख्रेल, जेसी विनोद पोख्रेल
कानुनी सल्लाहकार: जेसी अर्जुन गौतम
महासचिव: जेसी प्रकाश गैरे
कोषाध्यक्ष: जेसी मनोजलाल श्रेष्ठ
उपाध्यक्षहरू:
जेसी नारायण घिमिरे ‘भावुक’
जेसी रमेश न्यौपाने
जेसी बाबुराम लम्साल
जेसी विकास पन्थी
अन्य पदाधिकारी:
सहसचिव: जेसी नारायण पोख्रेल
सहकोषाध्यक्ष: जेसी सुमन श्रीस
CEA to President: जेसी कमल शर्मा
अध्यक्षीय सल्लाहकार:
१. जेसी केशब श्रीस
२. जेसी रमेश अर्याल
३. जेसी अर्जुन खनाल
पूर्वअध्यक्षीय सल्लाहकार:
१. सिनेटर जेसी दिनेश श्रेष्ठ
२. सिनेटर जेसी राजु पौडेल
३. जेसी नरदेव न्यौपाने
संयोजकहरू:
Growth Chairman: जेसी शुभाष केसी
LOM Editor Chairman: जेसी ऋषि पन्थी
Training Coordinator: जेसी सरोज पोख्रेल
Theme Director: जेसी नवीन अर्याल
Media Coordinator: जेसी शिव डुम्रे
Health Chairman: डा. जेसी मनिष श्रेष्ठ
Business Director: जेसी रमेश पाण्डे
SDG Director: जेसी हिम्मत घिमिरे
Local Chapter Relation Director: जेसी विष्णु घिमिरे
Event Management Director: जेसी निरज भण्डारी
Twining Director: जेसी प्रशान्त भट्टराई
NGO-INGO Director: जेसी हरी घिमिरे
Fund Raising Director: जेसी सुबिन खड्का
Sport Coordinator: जेसी एन्जल पन्थ
Education Director: जेसी पवल बस्याल
Banking & Insurance Director: जेसी नवीन खनाल
Programme Development Director: जेसी सुदिप पौडेल
Secretariat Management Director: जेसी होमनाथ भुसाल
विधिको शासन, मानवताको सेवा, विश्व बन्धुत्वको भावना र नेतृत्व अनि व्यक्तित्व विकासलाई आत्मसात गर्दै निरन्तर सक्रिय रहेका युवाहरुको समूह हो जेसीज । यहि अभियानमा जोडिनका लागि बुटवल क्षेत्रका युवाहरुलाई नेतृत्व र व्यक्तित्व विकास गर्ने उदेश्यले स्थापना भएको बुटवल जेसीज एक अग्रणी तथा पुरानो शाखा हो ।
सन् १९७४ मा गोरखपुर जेसीजको मातृत्वमा स्थापित बुटवल जेसीजले आफ्नो अर्ध सतकको यात्रा पूरा गरिसकेको छ । ऐतिहासिक बुटवल नगरमा व्यक्तित्व र नेतृत्वदायी भुमिका निर्वाह गर्ने एवं प्रशिक्षणको माध्यमबाट वर्ष १८ देखी ४० का युवाहरुलाई प्रशिक्षित गर्ने थलोको रुपमा स्थापित बुटवल जेसीजका
संस्थापक अध्यक्ष स्व. द्रोणलाल जोशी रहनुभएको थियो ।