समुदायमा शुद्धोधन जेसिज

2021-02-12

२०७७/१०/२४ शनिवार जेसिआई शुद्धोधन र जिविका बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भयो।संस्थाका VP जेसि  सुरज ज्ञवाली को संयोजकत्वमा भएको कार्यक्रम मा दुबै संस्थाका अध्यक्ष ज्युहरुले रक्तदान गरि कार्यक्रम को शुभारम्भ गर्नुभयो ।उक्त कार्यक्रम मा ३२ युनिट रगत संकलन भएको थियो ।

JCI News Archive

Whoops, looks like something went wrong.