काठमाडौ जेसिज द्वारा तराई मा आधी प्रभावित लाई राहत सामग्री बितरण

2019-04-08

काठमाडौ जेसिज ले यहि अप्रिल ७ का दिन तराई को बारा र पर्सा जिल्ला मा हावाहुरी प्रभावित हरु लाई  राहत सामग्री बितरण गरेको छ । काठमाडौ जेसिज अध्यक्ष जेसि भुबन कुमार श्रेष्ठ लगाएत को जेसिआइ काठमाडौ को एक टिम प्रभावित क्षेत्र मा गएर राहत सामाग्री बितरण गरेको हो । 

JCI News Archive