जेसीआई सिद्धार्थ, नेपाल द्वारा २०७६ सालको भित्तेपात्रो बिमोचन कार्यक्रम ! ! !

2019-04-26

आज मिति २०७६ बैशाख १२ गते बिहिबारका दिन जेसीआई सिद्धार्थ,नेपालका अध्यक्ष जेसी राकेश गुरुङको अध्यक्षतामा  जेसीआई सिद्धार्थ नेपालले वर्ष २०७६ सालको भित्तेपात्रो बिमोचन कार्यक्रमको आयोजना आज आफ्नै सचिवालयमा कार्यक्रम संयोजक जेसी लोकमणि भट्टराई ज्यु को संयोजक्तवमा र जेसीआई सिद्धार्थ, नेपाल वर्ष २००८ का अध्यक्ष जेसी रामचन्द्र उपाध्याय ज्यु को प्रमुख आतिथ्यतामा यस संस्थाका पूर्व अध्यक्ष ज्यु हरु बोर्डका साथीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ! ! !


JCI News Archive

Whoops, looks like something went wrong.