बुधबारे जेसीजको सचिवालय उद्घाटनसँगै स्वास्थ शिविर

2023-05-14

बुधबारे जेसीजको सचिवालय उद्घाटनसँगै स्वास्थ शिविर



बुधबारे जेसिजको बुद्धशान्ति  स्थित नयाँ सचिवालय बुधबार उद्घाटन भएको छ।

बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईं  उपाध्यक्ष भवानी खतिवडाले संयुक्त रुपमासचिवालयको उद्घाटन गरेका हुन् 


छलिमाया स्मृति बुधबारे जेसीज सचिवालय उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष मनोज प्रसाईं बुधबारेजेसीजले रचनात्मक काम गर्दै सस्था पनि बलियो भएकोमा शुभकामना दिएका थिए।

उनले पालिका भित्रका हरेक संघ सस्थाका सत्कर्ममा पालिकाले निरन्तर सहयोग गर्ने समेत उल्लेखगरे।


बुधबारे जेसीजका अध्यक्ष अर्जुन ढकालको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्षसिनेटर मुकेश भट्टराईजग्गादाता ज्ञानेन्द्रप्रसाद घिमिरेबिभिन्न वडाका वडाध्यक्षहरुजनप्रतिनिधिहरुउद्धाेग वाणिज्य संघका प्रतिनिधि लगायत बिभिन्न संघ सस्थाँका प्रतिनिधिहरुकोउल्लेखनीय उपस्थिति थियो।


नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्षहरु अनुप सुनुवारबिरबहादुर  बेघा  भिम कुँवरको उपस्थितिरहेको कार्यक्रममा कार्यक्रम संयोजक दुर्योधन सिंहले स्वागत मन्तव्य राखेका थिए। 


बुधबारे जेसीज सचिवालय निर्माण समितिका अध्यक्ष एवं पुर्वाध्यक्ष नन्दकुमार याफु राइले  अंकबाटशुरु भएर सबैको साथसहयोग  हौसलाले बुधबारे जेसीजले नयाँ उचाई प्राप्त गर्न सफल भएकोबताए।

उनले भवन निर्माणमा साथ सहयोग गर्ने सबै पक्षलाई सदैव सम्झिरहने उल्लेख गरे।


बुधबारे जेसीजका पुर्वाध्यक्ष अनिल वाग्लेले भवन निर्माण शुरु गर्दा सहयोग गर्ने तत्कालीनजनप्रतिनिधिसम्पुर्ण सहयोगीहरु  बर्तमान गाउँ कार्यपालिका लगायत सबैको अपनत्व बोक्ने गरीजेसीज सचिवालय निर्माण भएको उल्लेख गरे।

त्यस्तै जग्गादाता ज्ञानेन्द्रप्रसाद घिमिरेले जेसीजलाई सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गरेका थिए।


बुधबारे जेसीजका लागी निरुपित राष्ट्रिय उपाध्यक्ष अनुप सुनुवारले छोटो समयमै भवन निर्माणसम्पन्न गरेकोमा बधाई दिदै बुधबारे जेसीज अब परिपक्व युवा भएको जिकिर गरेका थिए।


स्वर्गीय छलिमाया घिमिरेको स्मृतिमा निर्मित बुधबारे जेसीज सचिवालय उद्घाटन सँगै निशुल्क स्वास्थ्यशिविर समेत संचालन गरिएको थियो।


शिविर संचालन गर्दा भएको व्यवस्थापकिय खर्च गाउँपालिका अध्यक्ष मनोज प्रसाईंले निजि कोषबाटप्राप्त भएको महासचिव कुशल अधिकारीले जानकारी दिए।


शिविरमा २३७ जना  बिमारीले सेवा लिएको समेत महासचिव अधिकारीले बताए।

बि एन्ड सी अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा भएको शिविरमा महिलाहरुको पाठेघरकोमुखको क्यान्सर सम्बन्धि जाँचहाडजोर्नीजेनेरल फिजिसियन  महिला रोगका चिकित्सकले सेवाप्रदान गरेका थिए।


कार्यक्रममा बुधबारे जेसीजका पदाधिकारीहरुपुर्वाध्यक्षहरु क्रमशः सेमन्त पोखरेलहेमन्त बरालप्रकाश भण्डारीनन्दकुमार याफु राईअनिल वाग्लेमानार्थ सदस्य दिपेन सिटौला लगायतकोउपस्थिति रहेको थियो।

कार्यक्रमको संचालन बुधबारे जेसीजका महासचिव कुशल अधिकारीले गरेका थिए।

JCI News Archive

Whoops, looks like something went wrong.