शारदानगर जेसिजको २५औ पदहस्तान्तरण तथा पदस्थापन कार्यक्रम सम्पन्न

2025-03-08

शारदानगर जेसिजको २५औ पदहस्तान्तरण तथा पदस्थापन कार्यक्रम भब्य समारोह का साथ आशीर्वाद ब्यान्क्युट रेस्टुरेन्ट बार मा सम्पन्न भई जेसि लक्ष्मी केसि ज्यु बर्ष २०२५को अध्यक्षको रूपमा पदस्थापित हुनुभएको छ।प्रमुख अतिथी समाजसेवी ,प्रष्ट वत्ता ,महिला नेतृ,वाग्मती प्रदेश सभा सदस्य माननीय माया श्रेष्ठ ज्युको प्रमुख आतिथ्यतामा एवम विशिस्ट अतिथी नेपाल जेसिजका पुर्ब रास्ट्रिय अध्यक्ष अध्यक्ष जेसिआई सिनेटर अरुणेश्बर खनाल ज्युको विशेष आतिथ्यतामा र अतिथी ज्युहरुमा नेपाल जेसिज वर्ष २०२५का रास्ट्रिय कार्यकारीणि उपाध्यक्ष जेसि कृष्ण सापकोटा ज्यु ,शारदानगर जेसिजका लागि निरुपित रास्ट्रिय उपाध्यक्ष जेसि सुभाष गौतम ज्यु ,नेपाल जेसिजका रास्ट्रिय उपाध्यक्ष जेसि सुजन काजी थापा ज्यु ,भरतपुर ४का जनप्रतिनिधि श्री राधादेवी कंडेल ज्यु ,टोलका अध्यक्ष श्री कमलनयन कंडेल ज्यु, पुर्ब रास्ट्रिय पदाधिकारी ज्यु हरु ,शारदानगर जेसिजका सस्थापक अध्यक्ष सिनेटर महेश दाहाल ज्यु ,शारदानगर जेसिज वर्ष २००७का शाखा अध्यक्ष एवम वर्ष २००८का पुर्ब रास्ट्रिय उपाध्यक्ष तथा बोर्ड अफ टसटिज अध्यक्ष हरिराज अर्याल ज्यु ,शारदानगर जेसिजका धरोहर पुर्ब अध्यक्ष ज्युहरु ,लगायत निबर्तमान अध्यक्ष जेसि लक्ष्मी प्रसाद सापकोटा ज्यु ,२०२४र २०२५का छिमेकी शाखाका शाखा अध्यक्ष ज्युहरु ,विभिन्न शाखा बाट पाल्नुभयका पुर्ब अध्यक्ष ज्युहरु ,विभिन्न टोलविकासका अध्यक्ष ज्यु ,विभिन्न सघ सस्थाका अध्यक्ष एवम प्रतिनिधि ज्युहरु ,विभिन्न आमासमुह्का अध्यक्ष  एवम प्रतिनिधि ज्युहरु ,विभिन्न छिमेकी शाखाका बोर्डका पदाधिकारी ज्युहरु र सदस्य ज्युहरु र शारदानगर जेसिजका बोर्डका पदाधिकारी ज्युहरु र साधारण सदस्य ज्युहरु गरिमामय उपस्थिति रहेको थियोे ।उक्त कार्यक्रममा शारदानगर जेसिज वर्ष २०२४का शाखा अध्यक्ष जेसि भुवन सापकोटा ज्यु र वर्ष २०२५का शाखा अध्यक्ष जेसि लक्ष्मी केसि ज्यु एवम २०२५का सम्पूर्ण बोर्ड लाई सपथ ग्रहण गराई पदस्थापन तथा उहाँहरुको पदहस्तान्तरण गरि कार्यक्रम भब्य एवम सब्य रूपमा सु सम्पन्न भएको थियो ।

JCI News Archive