Multi character training

2024-02-17

आज मिती २०८०-११-०५ गतेका दिन विरेन्द्रनगर जेसीज, सुर्खेत महिला जेसीज, भेरीगङ्गा जेसीज, कर्णाली जेसीज, विरेन्द्रनगर जुनियर जेसीजको सयुंक्त आयोजनामा Multi Chapter Parliamentary Meeting Procedure Training सम्पन्न गरियो। उक्त कार्यक्रमका प्रमुख प्रशिक्षक नेपाल जेसीज बर्ष २०२२ का राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी अनिल बहादुर शाही ज्यू रहनुभएको थियो भने उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीज बर्ष २०२४ का राष्ट्रिय उपाध्यक्ष जेसी सीता कुमारी भण्डारी ज्यु रहनुभएको थियो। 

JCI News Archive

Whoops, looks like something went wrong.