Local Officer Training Seminar सम्पन्न ।

2024-02-18
Local Officer Training Seminar सम्पन्न ।
५ फागुन २०८०, शनिबार
उर्लाबारी जेसिज, पथरी जेसिज, रमाइलो जेसिज, लेटाङ जेसिज, रतुवामाई जेसिज, दमक जेसिज, कमलनगर जेसिज र गौरादह जेसिज गरि जम्म ८ वटा शाखाका पदाधिकारीहरुको उपस्थितिमा साथै पथरी जेसिजको आयोजनामा लोम अफिसर तालिम सम्पन्न भयो । उक्त तालिम राष्ट्रिय प्रशिक्षक जेसि सेवक बजगाई ज्युले सहजीकरण गर्नु भयेको थियो।
JCI News Archive