आधारभुत शेयर बजार तालिम सम्पन्न

2025-06-21

जेसीआई सिद्धार्थ लेडि द्वारा  एक दिने आधारभुत शेयर बजार तालिम सम्पन्न गरिएको  छ। सस्थाका वर्तमान अध्यक्ष जेसी अम्बिका घिमिरे को सभा अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी सस्थाका वर्ष 2018 का अध्यक्ष जेसि बिन्दु काफ्ले उपाध्यायज्यु रहनु भएको थियो भने बिशिस्ट अतिथी एंव प्रमुख प्रशिक्षक भलबारी जेसिज वर्ष 2023 का अध्यक्ष जेसि माधव पान्डेज्यु रहनु भएको थियो। महासचिव जेसि कल्पना खनाल ज्युको संचालनमा भएको  कार्यक्रममा 25 जनाको उपस्थिति रहेको थियो भने यश कार्यक्रम को सम्योजक जेसि सीता भन्डारिले गर्नु भएको थियो। 


JCI News Archive