वृहत रक्तदान कार्यक्रम
आज मिति २०७७ साल बैशाख(२१ गते आइतबारका दिन बेलबारी जेसीजले बृहत् रक्तादान कार्यक्रम सम्पन्न गरेको छ। उक्त रक्तदान कार्यक्रममा २०७ पिन्ट रगत संकलन भएको छ। नेपाल रेड्क्रस सोसाइटी बिराटनगरको प्राबिधिक सहयोगमा आयोजित उक्त कार्यक्रममा बेलबारी नगरपालिका साथै यसका आसपासका क्षेत्रहरू समेत बाट गरि २०७ जना रक्तदाताहरुले रक्तदान गर्नुभएको थियो । बेलबारी नगरपालिकाका नगरप्रमुख ज्ञानेन्द्र सुबेदिको प्रमुख आतिथ्यता, बेलबारी जेसिज बर्ष(२०२० का अध्यक्ष राजेश खत्रीको सभापतित्व तथा बेलबारी जेसिजका सामाजिक क्षेत्रका उपाध्यक्ष जेसि सन्तोष भट्टराईको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा अतिथि द्वय समाजसेवी महेन्द्र प्रसाद सुवेदीर बेलबारी नगरपालिका वडा न।३ का वडा अध्यक्ष तथा नगर प्रबक्ता योगेन्द्र प्रसाद सुवेदीले सुभकामना मन्तव्य राख्नु भएको थियो । बेलबारी जेसिज बर्ष(२०२० का महासचिव भुवन कार्की द्वारा संचालित उक्त कार्यक्रमको औपचारिक उत्घाटन प्रमुख अतिथी नगर प्रमुख ज्ञानेन्द्र सुबेदिले प्रथम रक्तदाता बेतना दैनिकका सम्पादक नरेन्द्र बस्नेतलाई ब्लड कीट प्रदान गरेर गर्नुभएको थियो । उक्त बृहत रक्तदान कार्यक्रममा अतिथिहरु महिला प्रतिभा संघ बेलबारीकी अध्यक्ष सकुन्तला सुवेदी,बेलबारी न।पा।का स्वास्थ साखाका प्रतिनिधि सन्तोष बि।क।,ट्राफिक प्रहरी पोस्ट बेलबारीका इन्चार्ज लिला श्रेष्ठ,महिला अधिकार मन्च १ नम्बर प्रदेशकि संयोजक सीता सुवेदी,रेडियो बेतना तथा प्रेस युनियन मोरङ्गका अध्यक्ष भोजराज बस्नेत, उ।बा।संघ बेलबारीका वरिष्ठ उपाध्यक्ष राजेशजंग कार्की, शशस्त्र प्रहरी बल बेलबारी(११ लक्ष्मीमार्गका प्रमुख चेतन बाराकोटी, इलाका प्रहरी कार्यलय बेलबारीका प्रमुख ऋषिराज ढकाल,समाजसेवीहरु नगेन्द्र जमरकट्टेल तथा महेन्द्र प्रसाद सुवेदी, नगरप्रबक्ता योगेन्द्र प्रसाद सुवेदी, बेलबारी नगरपालिकाका प्रमुख प्रशासकिय प्रमुख प्रदिप शाह लगायतका लब्ध प्रतिष्ठित महानुभाबहरु रहनुभएको थियो। कार्यक्रमको प्राबिधिक संयोजनमा सहयोग पुर्याउनुहुने स्वास्थ शाखा बेलबारी न।पा। तथा नेपाल रेड्क्रस सोसाइटी मोरङ्ग शाखालाई ज्ञापन गर्दछौं। साथै सम्पुर्ण रक्तदाता, बेलबारी जेसिजका सम्पुर्ण पदाधिकारीहरु, अध्यक्ष सल्लाहकारहरु जेसि बाबुराम चौधरी ,जेसि हेमसागर ढकाल,जेसि राजेन्द्र बहादुर अधिकारी, पुर्ब अध्यक्ष तथा प्रमुख अध्यक्ष सल्लाहकार जेसि राजन प्रसाईं, बेलबारी जेसिजका मानर्थ सदस्य जेसि केदार अधिकारी, संस्थापक अध्यक्ष जेसि माधबराज थापा, निबर्तमान अध्यक्ष जेसि दीपेन्द्र खुलाल लगायत विभिन्न सहयोगी संघ(संस्था ,कार्यलय तथा कार्यक्रम सफलताको लागि अतुलनीय भुमिका निर्बाह गर्नुहुने महानुभाबहरुलाई हार्दिक आभार प्रकट गर्दछौं। जय जेसिज१