दमक जेसीजको ४५ औ वार्षिक साधारणसभा २८ डिसेम्बर २०२५ पुस १३ गते सचिवालयमा हुने

2025-12-13
  • दमक जेसीज को ४५ औ वार्षिक साधारण सभा २८ डिसेम्बर पुस १३ गते आइतबार दमक जेसीजको सचिवालयमा हुने निश्चित भएको छ । यही मङ्सिर २४ गते बसेको दमक जेसीज वर्ष २०२५ को चौथो बोर्ड बैठकको निर्णय अनुसार साधारण सभाको मिति सँगै दमक जेसीजको विधानमा भएको व्यवस्था अनुसार पूर्व अध्यक्ष जेसी मुकेश कुमार अग्रवाल निर्वाचन आयुक्त नियुक्त गरिएको महासचिव जेसी राजेन्द्र बिमालीले जानकारी दिनुभयो। दमक जेसीज २०२५ का अध्यक्ष जेसी सहदेव भट्टराई को अध्यक्षतामा बसेको बोर्ड बैठकले महासचिव तथा कोषाध्यक्षको प्रतिवेदन तयार गरी साधारण सभा अगाडि पुन बोर्ड बैठक बस्ने चौथो बोर्ड बैठकबाट पारित भएको थियो।


    





JCI News Archive