दाङ महिला जेसीज को पाचौँ कार्यसमिति को बैठक सम्पन्न

2025-11-28

मिति २०८२ - o८ - ११ गते दाङ महिला जेसीज को कार्यसमिति को बैठक सचिवालय मा सम्पन्न भैसकेको छ । विभिन्न एजेन्डा हरु मा रहेर बोर्डका पदाधिकारी सँग छलफल भयो । 

JCI News Archive