त्रिभुवननगर जेसीजकाे साताैँ साधारणसभा महत्वपूर्ण निर्णयहरुसहित सम्पन्न
2025-11-30
२०८२ मंसीर १३ गते शनिबार त्रिभुवननगर जेसीजकाे साताैँ साधारणसभा महत्वपूर्ण निर्णयहरुसहित सम्पन्न भएकाे छ । साधारणसभामा उपस्थित सम्पूर्णलाई हार्दिक धन्यवाद तथा नव आगन्तक जेसीज अभियान्ताहरुलाई हार्दिक स्वागत गर्दछाैँ ।