लमही जेसीजको वर्ष २०२६ का लागि जेसी जय प्रकाश पाैडेल अध्यक्ष पदमा निर्वाचित

2025-12-15
​लमही जेसीज वर्ष २०२६ का लागि अध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा जेसी जय प्रकाश पौडेल ज्यू लाई हार्दिक बधाई! साथै, उहाँको सम्पूर्ण टिमलाई सफल कार्यकालको हार्दिक शुभकामना!
???? नवनिर्वाचित कार्यसमिति – २०२६ का पदाधिकारीहरू
अध्यक्ष जेसी जय प्रकाश पौडेल
कार्यकारीणी उपाध्यक्ष जेसी बिदुर शर्मा
कार्यकारीणी उपाध्यक्ष जेसी रमित बुढामगर
उपाध्यक्ष जेसी रुपक खनाल
उपाध्यक्ष जेसी विवेक घर्ती मगर
उपाध्यक्ष जेसी बिजय खनाल
उपाध्यक्ष जेसी सुदिप ओली
सचिब जेसी राजन भुसाल
तपाईंहरूको नेतृत्वमा लमही जेसीजले थप उचाइ चुमोस् भन्ने कामना गर्दछौँ।
JCI News Archive