पृथ्वी जयन्ती एवं एकता दिवस विशेष कार्यक्रम

2026-01-21

पृथ्वी जयन्ती एवं एकता दिवसको अवसर पारी पोखरा लेडी जेसीज वर्षा २०२६ का अध्यक्ष जवेसी सुनिता गौतम भण्डारीको नेतृत्व र क्षेत्र ख निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी आरोग्य श्रेष्ठज्यूकोे विशेष उपस्थितिमा राजा पृथ्वीनारायण शाहाको शालिकमा माल्र्यापण गरी दीप प्रज्वलन गरियो ।

JCI News Archive