Injury Prevention & Management

2026-02-09

संयोजक : समिर वली

अध्यक्षता : मिनराज भाट

प्रमुख अतिथी : Linda jay jackson 

मिती : २०८२ माघ २ र ३ गते 

स्थान : कौसी ब्याङ्कुट घोराही 
JCI Tribhuwannagar को आयोजना तथा 'JCI Brand Awareness and Visibility' अन्तर्गत सञ्चालित दुई दिने "Injury Prevention & Management" तालिम आज भव्यताका साथ सम्पन्न भएको थियो मिति २०८२ माघ २ र ३ गते, होटल कौषीमा सम्पन्न कार्यक्रमको दोस्रो दिन घोराहीका विभिन्न क्लब र विद्यालयहरूबाट ११२ भन्दा बढी खेलाडीहरूको उत्साहजनक सहभागिता रह्यो। कार्यक्रममा वरिष्ठ फिजियोथेरापिस्ट डा. किरण कुँवर र डा. सतिष चौधरीले खेलाडीहरूलाई चोटपटक व्यवस्थापन र रोकथाम सम्बन्धी महत्वपूर्ण प्रशिक्षण प्रदान गर्नुभयको थियो ।

JCI News Archive