आज मिति २०८२-०९-२६ गते दाङ महिला जेसिजको संयुक्त कार्यसमितिको बैठक दाङ महिला जेसिज वर्ष २०२५ का अध्यक्ष जेसी अनिता ढकाल ज्यु र वर्ष २०२६ का अध्यक्ष जेसी अर्चना शर्मा ज्युको अध्यक्षता र बोर्डको पदाधिकारीहरु बीच निम्न एजेण्डा मा छलफल गरी सम्पन्न गरियो ।
एजेण्डा
१- चेक र लालपुर्जा हस्तान्तर सम्बन्ध मा
२-बिधान र ग्याबल हस्तान्तर सम्बन्धमा
३-माइनोटिंग र चाबी हस्तान्तर सम्बन्धमा
४- समापन