सहयोग_हस्तान्तरण_ कार्यक्रम_ सम्पन्न
मिति २०८२/१०/९ गते शुक्रबारको दिन दाङ महिला जेसीज वर्ष २०२६ का शाखा अध्यक्ष जेसी अर्चना शर्मा ज्युको अध्यक्षता एवम बाल मन्दिर आधारभुत विधालय व्यवस्थापन समितिका अध्यक्ष श्री नर बहादुर बुढाथोकि ज्युको प्रमुख आतिथ्यमा घोराही स्थित बाल मन्दिर आधारभुत बिधालयमा फरक क्षमता भएका बाल बालिका न्यानो कपडा, स्टेशनरि सामाग्रि, फलफुल हस्तान्तरण गरि सहयोग कार्यक्रम सम्पन्न गरियो