दिप प्रज्वलन कार्यक्रम सम्पन्न
मिती : २०८२ / माघ / १६ गते
कार्यक्रम : दिप प्रज्वलन, शहिदहरु प्रति भावपूर्ण श्रद्धा शुभन अर्पण गदै
अध्यक्षता २०२६ का अध्यक्ष : जेसी अर्चना शर्मा
अस्थापाठ : जेसि आकृती शर्मा(education
co- ordinator)
कार्यक्रम संयोजक : जेसि प्रिया रोका
( chapter co-ordinator)
प्रमुख अतिथी : जेसि निर्मला गौतम, दाङ महिला जेसिज संस्थापक अध्यक्ष
कार्यक्रम विवरण :
मिती २०८२ साल माघ १६ गते दाङ महिला जेसिज वर्ष २०२६ का शारवा अध्यक्ष जेसि अर्चना शर्मा ज्युको अध्यक्षमा दाङ महिला जेसिजका संस्थापक अध्यक्ष जेसि निर्मला गौतम ज्युको प्रमुख आतिथ्यतामा घोराही १५ स्थित सहिद द्धारमा विभिन्न समय परिस्थीतिमा विर गति प्राप्त गर्नु भएका विर शहिदहरु प्रति सम्मान स्वरूप भावपूर्ण श्रद्धाज्जलि अर्पण गदै "दिप प्रज्वलन" कार्यक्रम सम्पन्न गरियो