भेरीगंगा जेसीज बर्ष २०२६ का निर्वाचित तथा मनोनित पदाधिकारी ज्यूहरुलाई पद हस्तान्तरण तथा पदस्थापना समारोह सम्पन्न

2026-01-01

भेरीगंगा नगरपालीका का प्रमुख श्री यज्ञ प्रसाद ढकाल को प्रमुख अतिथि , भेरीगंगा जेसीज पुर्ब अध्यक्ष कल्ब को अध्यक्ष जेसी रामु सुबेदी को बिषेश अतिथि तथा जेसी बिष्णुमाया बि.क को संयोजक्त्व मा भेरीगंगा जेसीज बर्ष २०२६ को लागी नवनिर्वाचित तथा मनोनित पदाधिकारी हरुलाइ बर्ष २०२५ का पदाधिकारी बाट पद हस्तान्तरण तथा बर्ष २०२५ को अध्यक्ष बाट बर्ष २०२६ का अध्यक्ष ज्यु लाइ पद संगसंगै चेन हस्तानतरण गरी बषर्् २०२५ का अध्यक्ष बाट अध्यक्षको अन्तीम मन्तब्य ब्यक्त गदै मायाको चिनो बितरण गरी आफ्नो चियर हस्तानतरण गर्नुभयो र सम्पुर्ण अतिथि , बिषेश अतिथि तथा प्रमुख अतिथिले शुभकामना मन्तब्य ब्यक्त गर्नुभयो र बर्ष २०२६ का अध्यक्ष ले सम्पुर्ण अतिथि तथा कार्यक्रम मा उपस्थित हुनुहुने सबैलाई धन्यवाद ब्यक्त गर्नुभयो र कार्यक्रम संयोजक बाट कार्यक्रम समापन गर्नुभयो ।

 पदाधिकारी हरु 

१. अध्यक्ष जेसी श्याम बहादुर परियार

२. नि.ब. अध्यक्ष जेसी मुक्तिराम तिवारी

३. का.का. उपाध्यक्ष जेसी मिना शाही

४. का.का. उपाध्यक्ष जेसी निर्मल राना

५. महासचिव जेसी जनक शर्मा

६. कानुनि सल्लाहकार जेसी पुर्ण प्रसाद शर्मा

७. उपाध्यक्ष जेसी टिकाराम शर्मा

८. उपाध्यक्ष जेसी दिपा वली

९. उपाध्यक्ष जेसी शर्मिला जैसी

१०. उपाध्यक्ष जेसी मिना रावत




JCI News Archive

Whoops, looks like something went wrong.