राष्ट्रिय प्रजातन्त्र दिवश २०८२ को उपलक्ष्यमा त्रिभवननगर जेसीजका अध्यक्ष जेसी मिनराज भाट को अध्यक्षतमा घारोही उपमहानगर पालीका वडा न १५ का अध्यक्ष रमेस कुमार पाण्डेको प्रमुख आतिथ्यतमा त्रिभुवननगर जेसीजको सचिबालयमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।