चक्रघट्टी जेसीजद्वारा महाशिवरात्रिको अवसरमा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

2026-02-15

चक्रघट्टी जेसीज वर्ष २०२६ को पहिलो कार्यक्रम 'खाद्यान्न वितरण कार्यक्रम' सप्पन्न भएको छ ।

महाशिवरातत्रिको अवसरमा गरिने सस्थाको सिग्नेचर प्रोग्रामको रुपमा रहेको यस कार्यक्रमलाई वर्ष २०२६ को कार्यसमितिले निरन्तरता दिएको हो ।

कार्यक्रममा बराहक्षेत्र वडा नम्बर ६ का वडा अध्यक्ष उद्दप बहादुर पोखरेल, पूर्व अध्यक्षहरु,निवर्तमान अध्यक्ष लगायत बोर्डका पदाधिकारीहरु, सदस्यहरु साथै जुनियर जेसीजका अध्यक्ष लगायत पदाधिकारी तथा सदस्यहरु बाक्लो उपस्थिति रहेको थियो ।

JCI News Archive