प्रथम साधारण सभा
मिती : २०८२ / माघ / १६ गते
कार्यक्रम : प्रथम साधारण सभा
अध्यक्षता २०२६ का अध्यक्ष :जेसी अर्चना शर्मा
आस्थापाठ : सामुहिक अस्थापाठ
दाङ महिला जेसिज वर्ष २०२६ का शाखा अध्यक्ष जेसि अर्चना शर्मा ज्युको अध्यक्षमा दाङ महिला जेसिजको प्रथम साधारण सभा दाङ महिला जेसिज सचिवालयमा विभिन्न महत्वपुर्ण एजेण्डाहरुमा छलफल गरि सर्वसम्म रुपमा निर्णय गरि सम्पन्न गरियो ।