जेसिज पर्वतद्वारा महाशिलामा शैक्षिक सामाग्री वितरण

2026-02-18
पर्वत जेसीजद्वारा फलामखानीका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण ।
पर्वत जेसीज-२०२६ का अध्यक्ष शर्मिला शर्माको जन्मदिनको अवसरमा महाशिला गाउँपालिका-६, फलामखानीका ३ वटा बिद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।
JCI News Archive