"प्रथम कार्यसमित बैठक " दाङ महिला जेसिज _ २०२६

2026-02-11

प्रथम कार्यसमिती बैठक  

मिती : २०८२ / माघ / ११ गते 

कार्यक्रम : प्रथम कार्यसमिती बैठक 

अध्यक्षता २०२६ का अध्यक्ष :जेसी अर्चना शर्मा 

आस्थापाठ : सामुहिक अस्थापाठ 

दाङ महिला जेसिज वर्ष २०२६ का शाखा अध्यक्ष जेसि अर्चना शर्मा ज्युको अध्यक्षमा दाङ महिला जेसिजको प्रथम कार्यसमिती बैठक दाङ महिला जेसिज सचिवालयमा विभिन्न महत्वपुर्ण एजेण्डाहरुमा छलफल गरि सम्पन्न गरियो ।

JCI News Archive