Caucus

2026-02-19

 त्रिभुवननगर जेसिज र दाङ महिला जेसिजको आयोजनामा दाङ क्षेत्र नम्बर २ का उम्मेद्वारहरुसंगको 'ककस' ( प्रत्यक्ष संवाद )कार्यक्रम ककस सम्पन्न भएकोछ त्रिभुवननगर जेसीज बर्ष २०२६ का शाखा अध्यक्ष जेसी मिनराज भाटको अध्यक्षतामा निरूपित राष्ट्रिय उपाध्यक्ष जेसी सन्दिप भुषालको समन्वय र दाङ क्षेत्र न २ का प्रत्यक्ष ५ जना  उम्मेदवारको उपस्थिति भएको उक्त कार्यक्रमको संयोजक जेसी बुद्धी प्रकाश शर्मा रहनुभएको कार्यक्रममा ३६८ जना भन्दा बढीको उपस्थितिमा सम्पन्न भएको थियो । 

JCI News Archive