“होलि मिलन कार्यक्रम”

2026-03-16

मिति २०८२-९-१९ गते दाङ महिला जेसीज को आयोजनामा शाखा अध्यक्ष जेसी अर्चना शर्मा ज्युको अध्यक्षतामा दाङ महिला जेसिजका संस्थापक अध्यक्ष जेसि निर्मला गौतम ज्युको प्रमुख आतिथ्यता मा दाङ महिला जेसीज को सचिवालय मा होली मिलन कार्यक्रम सम्पन्न भएको थियो उक्त कार्यक्रममा दाङ महिला जेसिज परिवार बिच सुख दुख साटा साट गरि अादर्णीय पुर्व अध्यक्षहरु बाट टिका लगाहि  उपस्थित सम्पूर्णले यथास्थान बाट शुभकामना आदन प्रदान गर्नु भएको थियो । त्यस्तै दाङ महिला जेसीजका संस्थापक कार्यकारिणी उपाध्यक्ष कल्पना बिष्ट ज्यु ले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सहजिकरण महासचिव जेसि बसन्ति सुबेदिले गर्नु भएको थियो । 

JCI News Archive