संयुक्त बैठक सम्पन्न

2026-04-26

तीन शाखा, एक आत्मीयता” भन्ने भावनासहित बागलुङ, म्याग्दी र पर्वत जेसीजबीच संयुक्त बैठक सफलतापूर्वक सम्पन्न भएको छ। ????

मिठो भेट, साझा सोच र भावी योजनासहितको यस बैठकले तीनै शाखाबीच सहकार्य, सम्बन्ध र नेतृत्व विकासलाई अझ मजबुत बनाउने विश्वास लिइएको छ। ✨

अध्यक्षता गर्नुहुने जेसी अन्जिला श्रेष्ठज्यू, सभा सचेतक जेसी दिनेश कुमार विश्वकर्माज्यू तथा सचिव जेसी शर्मिला शर्माज्यू लगायत सम्पूर्ण सहभागीहरूलाई हार्दिक धन्यवाद। ????

आगामी दिनहरूमा थप प्रभावकारी संयुक्त कार्यक्रमहरूको अपेक्षासहित…

JCI News Archive