नि:शुल्क आखा शिबिर

2026-04-25

कार्यक्रम संयोजक : डा आशिष उप्रेती 

अध्यक्षता : मिनराज भाट 

प्रमुख : रोटरी इन्टरनेशनल डिष्ट्रिक गर्भनर 3292 RTN बिनोद कोइराला 

चैत्र ३ र ४ गते का दिन तिलगंगा आँखा अस्पताल काठमाडौँको प्राविधिक सहयोग र रोट्री क्लब दाङको समन्वयमा त्रिभुवननगर जेसिस सचिवालयमा दुई दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको थियो। जसमा एक हजार भन्दा बढी सेवाग्राहीले सेवा लिनुभएको थियो र १०० भन्दा बढी बिन्दु लागेका बिरामीहरूको पहिचान गरी निशुल्क अप्रेशनको व्यवस्थापन गरी कार्यक्रम सम्पन्न भएको गरिएको थियो । 

JCI News Archive