बालाजु जेसीजको Pre-Induction and LOM Officer Training सम्पन्न।

2026-04-13

बालाजु जेसीज बर्ष 2026 को आयोजनामा शाखा पदाधिकारी तथा सदस्य ज्यूहरुलाई Pre-Induction and LOM Officer Training सम्पन्न गरेको छ। 

बालाजु जेसीज बर्ष २०२६ का अध्यक्ष जेसी नारायण शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम प्रमुख प्रशिक्षक नेपाल जेसीज बर्ष २०२२ का राष्ट्रिय उपाध्यक्ष तथा चम्पापुर जेसीज बर्ष २०२० का शाखा अध्यक्ष जेसी योगीराज अधिकारी ज्यूबाट प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो।


JCI News Archive