नेपालगञ्ज जेसीजको दोस्रो साधारण सभा मिति २०८२ साल चैत्र २१ गते, शनिबार, दिउँसो ३:१५ बजे, स्वास्तिक कटेज, नेपालगञ्जमा सफलतापूर्वक सम्पन्न भएको छ। ????
उक्त सभामा सक्रिय सहभागिता जनाई आफ्नो अमूल्य समय, विचार, सुझाव तथा साथ सहयोग प्रदान गर्नु हुने सम्पूर्णमा धन्यवाद छ।
“Developing Leaders for a Changing World” ।
Revive - Reunite - Reform
धन्यवाद।
नेपालगञ्ज जेसीज परिवार
#NepalgunjJaycees2026