फोहोर व्यवस्थापन तालिम सम्पन्न

2026-04-28
मिति २०८३ साल बैशाख १५ गते, मंगलबारका दिन रामधुनी नगरपालिका वडा नं. ६ स्थित १३ बालबालिका स्कूलमा तरहरा जेसीजको आयोजनामा फोहोर व्यवस्थापन तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रम तरहरा जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी मिलन गुरुङ को अध्यक्षतामा सम्पन्न भएको हो भने विद्यालयका व्यवस्थापक ज्यूको प्रमुख अतिथिका रूपमा श्री भीम बहादुर पौडेल रहनु भएको थियो।
???? प्रमुख प्रशिक्षक: फडिन्द्र भण्डारी
???? प्रशिक्षक: संजय खड्का
???? अध्यक्ष: जेसी मिलन गुरुङ
???? महासचिव: जेसी मदन बस्नेत
???? कार्यक्रम संयोजक: जेसी अश्मिता चौधरी
यस तालिममार्फत विद्यार्थीहरूलाई फोहोर व्यवस्थापन सम्बन्धी व्यवहारिक ज्ञान तथा सचेतना प्रदान गरिएको थियो।

???? कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
JCI News Archive