विद्यालयमा फर्निचर हस्तान्तरण कार्यक्रम सम्पन्न

2026-04-28
विद्यालयमा फर्निचर हस्तान्तरण कार्यक्रम सम्पन्न ????
मिति २०८३ साल बैशाख १५ गते, मंगलबारका दिन रामधुनी नगरपालिका वडा नं. ६ स्थित १३ बालबालिका स्कूलमा तरहरा जेसीजको आयोजनामा फर्निचर हस्तान्तरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रम तरहरा जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी मिलन गुरुङ को अध्यक्षतामा सम्पन्न भएको हो भने विद्यालयका व्यवस्थापक ज्यूको प्रमुख आतिथ्यता तथा श्री भीम बहादुर पौडेल ज्यूको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।
???? अध्यक्ष: जेसी मिलन गुरुङ
???? महासचिव: जेसी मदन बस्नेत
???? कार्यक्रम संयोजक: जेसी बिदुर मणि नेपाल

कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
JCI News Archive