जेसीआई नारायणगढको आयोजनामा सम्पन्न निरुपित राष्ट्रिउपाध्यक्ष जेसी दीपेश बराइली ज्यूद्वारा शाखा भ्रमण कार्यक्रम

2026-05-27

 जेसीआई नारायणगढको आयोजनामा सम्पन्न निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी दीपेश बराइली ज्यूद्वारा शाखा भ्रमण कार्यक्रम भव्य तथा उपलब्धिमूलक रूपमा सम्पन्न भएको छ।


यस गरिमामय कार्यक्रममा नारायणगढ जेसीज वर्ष २०१८ का शाखा अध्यक्ष तथा नेपाल जेसीज वर्ष २०१९ का राष्ट्रिय उपाध्यक्ष, नारायणगढ जेसीज २०२६ का अध्यक्ष सल्लाहकार सदस्य श्री अर्जुन अधिकारी,

नारायणगढ जेसीज वर्ष २०२० का शाखा अध्यक्ष तथा नेपाल जेसीज वर्ष २०२१ का राष्ट्रिय उपाध्यक्ष, नारायणगढ जेसीज २०२६ का अध्यक्ष सल्लाहकार सदस्य श्री अनोज जोशी,

नारायणगढ जेसीज वर्ष २०२३ का शाखा अध्यक्ष, नेपाल जेसीज वर्ष २०२४ का राष्ट्रिय उपाध्यक्ष तथा नेपाल जेसीज वर्ष २०२६ का राष्ट्रिय महासचिव जेसी अमर घिमिरे,

साथै नारायणगढ जेसीज वर्ष २०२५ का शाखा अध्यक्ष तथा नि वर्तमान अध्यक्ष सिनेटर रविन्द्र कुमार श्रेष्ठज्यूको गरिमामय उपस्थितिले कार्यक्रमलाई अझ विशेष बनाएको थियो।


यसैगरी निरुपित एरिया ‘ख’ का  निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी दीपेश बराइली ज्यूको प्रेरणादायी उपस्थितिले सदस्यहरूलाई नयाँ ऊर्जा र उत्साह प्रदान गरेको छ।


कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण व्यक्तित्वहरू, सदस्यज्यूहरू तथा व्यवसायिक साझेदारहरू प्रति हार्दिक आभार व्यक्त गर्दछौं।

JCI News Archive